जब रमाइलो हेर्न आएका दर्शक नै निर्णायक भए…

टोकियो । सुदुरपश्चिमेली समाजको लोकप्रिय देउडा भाकालाई रमाइलो लागेकै भरमा पिटेको ताली नै निर्णायक भएपछि दर्शक खुशी भए । मन परेको मान्छेलाई गरिएको प्रेम प्रस्ताव सहजै स्वीकारेर पनि परिवार बाधक भएको संस्कारविरुद्ध मञ्चमा गएको जोडीलाई दर्शकले तालीमार्फत न्याय दिलाएका हुन् । देउडा भाषाको गीत हेर्न सयौँको संख्यामा उपस्थित दर्शकले अर्थ बुझेनन् । रमाइलो लागेकै भरमा … Continue reading जब रमाइलो हेर्न आएका दर्शक नै निर्णायक भए…